Sagarmatha Aarohan_Gyanendra Report
300 views · Published 11 May 2015 · 2:53 · Indexed 10 November 2026
Channel: Himalaya TV · 2015 · News & Politics
विनाशकारी भूकम्पका कारण आरोहण मार्गमा क्षति पुगेपछि यस वर्ष सर्वोच्च शिखर सगरमाथा आरोहण नहुने भएको छ । सरकारले भूकम्पका कारण अति प्रभावित केही पदमार्गलाई सुरक्षाका कारण देखाउंदै यात्रामा रोक लगाएको छ ।