The Headliners interview with Gokarna Bista | Journalist Madhusudan Panthi | 22 September 2017
989 views · Published 22 September 2017 · 24:39 · Indexed 10 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नेकपा एमालेका सचिव गोकर्ण बिष्टसँग माओवादी केन्द्रसंगको सहकार्य र निर्वाचनमा केन्द्रित रहेर छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Gokarna Bista (Secretary, CPN UML ). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.