Kantipur Samachar | निजी क्षेत्र जलाशययुक्त आयोजना निर्माणको तहमा अघि बढ्यो

1,149 views · Published 26 November 2018 · 2:49 · Indexed 6 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

देशको निजी क्षेत्र अन्ततः जलाशययुक्त आयोजना निर्माणको तहमा अघि बढेको छ ।  नदीको बहावमा आधारित आयोजनामा लगानी गर्दै आएका निजी लगानीकर्ता केही समययता विदेशीसँग मिलेर जलाशययुक्त आयोजना निर्माणमा अग्रसर भएका हुन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel