News Headlines 29 January 2017 | प्रमुख समाचार, १६ माघ २०७३

197 views · Published 30 January 2017 · 1:13 · Indexed 30 October 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

News Headlines 29 January 2017 | प्रमुख समाचार, १६ माघ २०७३

आजको मुख्य समाचार

* सहिद दिवसका अवसरमा देशका लागी प्राण आहुती दिने सहिदहरुको सम्झना, निष्ठाको राजनीति धमिलिदै जाँदा सहिदको सपना अपुरो 
* निर्वाचनको रटान लगाएका दलहरुले निर्वाचन सम्बन्धित विधयेकमा अझै सहमति जुटाएनन, निर्वाचन आयोगले दिएको समय ढल्किदा समेत चुनावको मिति घोषणा हुन सकेन 
* बैंकहरुले निक्षेप नबढाई कर्जा मात्र बढाएकाले बजारमा तरलताको समस्या आएको विज्ञको भनाई, बैंकहरुले अनुत्पादक क्षेत्रमा बढी लगानी गरेकाले समस्या

More from this channel