Kantipur Samachar | दौडिनु धावक रामकृष्ण महर्जनको प्यासन

731 views · Published 17 September 2018 · 3:08 · Indexed 8 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

उमेरले ६ दशक पुरा गरेका महर्जन दैनिक १० देखि १५ किलोमिटर दौडिन्छन् । कुनैबेला राष्ट्रिय कीर्तिमानी धावक बैकुन्ठ मानन्धरसंगै दौडिएका महर्जन अहिले न्युजिल्याण्डको अकल्याण्डमा हुने म्याराथनको तयारीमा छन् । म्याराथनप्रतिको उनको लगाव वि‌.स. २०३२ सालबाट सुरु भएको हो । त्यतिबेला स्कुलको प्रतिनिधित्व गर्दै हाफ म्याराथनमा सहभागी उनी, दोस्रो भए । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel