Kantipur Samachar | श्रृंखला खतिवडा मिस वर्ल्डको टप १२ मा
3,089 views · Published 9 December 2018 · 2:17 · Indexed 28 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
उल्लेख्य चर्चा र समर्थकको उल्लेख्य भोटका बाबजुद् नेपाली सुन्दरी श्रृंखला खतिवडा मिस वर्ल्डमा उत्कृष्ट बाह्रबाट अगाडि बढ्न सकिनन् । श्रृंखलालाई एसिया तथा आसियान समूहबाट थाइल्याण्डकी सुन्दरीले अगाडि जान दिइनन् । १ सय २१ देशका सुन्दरीमध्ये इंल्याण्डकी सुन्दरी तेस्रो भइन् भने मिस वर्ल्डको उपाधि मेक्सिकोकी सुन्दरीले जितिन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/