Mt Everest Danger Accident at South Coolसाउथ कोलमा लाइभ भिडियो
496 views · Published 7 June 2018 · 0:29 · Indexed 14 November 2026
Channel: Kingdom Tv HD · 2018 · Travel & Events
South Col 6000 M video shoot by Dhurba Bista दर्शकवृन्द्ध सगरमाथा आरोहण गर्नु तपाई हामीले सोचेजस्तो सजिलो कदापी हुँदैन । हेर्नुहास् यो अति भिडियो । सन् २०१८ को सिजनमा मे महिनामा संसारको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा ६००० मिटर उचाइमा पर्ने आइस फल भन्ने ठाउँमा दुई जना नेपाली आरोही आइस फलमा यसरी बजारिए । यो भिडियो सन् २०१८ को सिजनमा सर्वोच्च शिखर सगरमाथा आरोहणकाक्रममा पर्वतारोही धु्रब विष्टले खिच्नु भएको अति दुर्लभ भिडियो हो । आरोहणका क्रममा हिमालतिर यस्ता थुप्रै घटनाहर घट्छन् तर क्यामरामा कैद गर्न सोचेजस्तो सजिलो हुन्न । आरोही विष्टलाई हिमालको फोटोग्राफि र भिडियोग्राफि गर्न साह्ै मन पर्छ त्यसैले पनि उनले योे दुखद क्षणलाई आफ्नो क्यामरामा कैद गर्न भ्याएका थिए । आफू माउण्टेन गाइड भएकोले र मानवियताको नाताले आइस फलमा झरेका दुई आरोहीलाई धु्रब विष्ट लगायतकाले इमरजेन्सी रेस्क्यू गर्न पनि सफल भएका थिए । हेर्नुहोस् भिडियो ६०० मिटर आइस फलमा दुर्घटनामा परेका दुई आरोहीलाई रेक्स्यू गर्नु पर्ने भएकोले उनीहरुलाई रेस्क्यु गर्दाको वाँकी भिडियो खिच्न भने पर्वतारोही विष्टले भ्याएनन् । तर उनीहरुलाई विष्ट लगायतकाहरुले सफलरुपमा रेस्क्यू गर्न सकेका थिए । यो सगरमाथाको आरोहणका क्रममा भएका यस्ता दुर्घटनालाई क्यामेरामा कैद गर्नु आरोहण भिडियोग्राफिमा निक्र यो दुर्लभ भिडियो मानिन्छ ।
More from this channel
-
1:24
Khairiphanta village Sports 1
-
0:25
Nigaha Bist
-
1:39
9 Years ago Samarpan Lama|| Comedy video of Samarpan Lama ||India's Best Dancer Season 3 Winner ||
-
1:03
झुक्की लगाइदेउ बाबा झुक्की लगाइदेउ... Good News Fm 4th RJ training Group 2014
-
1:21
बाल कमेडियन समपर्ण तामाङ Comedian from Chitwan
-
1:03
Good news Fm 4th RJ group tour in Palung
-
7:06
Nigaha Bist express
-
7:29
Secularism Statement of Nepal Islamic Sangathan Muslim of Nepal