The Headliners interview with Chandra Bhandari | Journalist Anil Pariyar | 19 October 2017
646 views · Published 19 October 2017 · 23:43 · Indexed 25 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीसँग संघ र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी चयनमा देखिएको मोलमोलाइका बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Chandra Bhandari (Youth Leader, Nepali Congress). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.