कान्तिपुर समाचार | कान्तिपुर दैनिकका प्रकाशक र पत्रकारलाइ तीन दिनभित्र बयानका लागि बोलावट
1,541 views · Published 26 February 2018 · 4:01 · Indexed 29 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
सर्वोच्च अदालतले अदालतको अवहेलना सम्वन्धी मुद्दामा कान्तिपुर दैनिकका प्रकाशक र पत्रकारलाइ तीन दिनभित्र बयानका लागि बोलाएको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले कान्तिपुरलाइ अदालतमा उपस्थित गराउने आदेश सगसगै प्रेस काउन्सिललाइ समाचार प्रकाशनमा समेत रोक लगाउन भनेको छ । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/