News Headlines 22 December 2016 | प्रमुख समाचार, ७ पुस २०७३

1,011 views · Published 23 December 2016 · 1:14 · Indexed 20 October 2026

Channel: Kantipur TV HD · 2016 · News & Politics

Watch on YouTube

News Headlines 22 December 2016 | प्रमुख समाचार, ७ पुस २०७३

आजको मुख्य समाचार

* लोकमानसिंह कार्की नियुक्तिको वैधानिकता तथा योग्यता सम्बन्धी मुद्दाको सुनुवाई आज देखी सुरु, कार्कीमाथि अदालतभित्रै कालोमोसो दल्ने २ जना पक्राउह
* राजनीतिक गतिरोध अन्त्यका लागी सरकार र प्रमुख प्रतिपक्षी दल बिच औपचारिक बार्ता सुरु हुन सकेन, संसद बैठक आठौं पटक स्थगित
* नागढुङ्गा सुरुङ मार्ग निर्माणका लागि जापान सरकारसंग १५ अर्ब २८ करोड रुपैयाँको ऋण सम्झौता, काठमाडौं–निजगढ द्रुतमार्ग आफै बनाउने सरकारको निर्णय
* पुर्वाञ्चलमा भोलि देखी सुरु हुने सातौं राष्ट्रिय खेलकुदको सबै तयारी पुरा, बिराटनगरको सहिद रंगशालामा राष्ट्रपतिले प्रतियोगिताको उद्घाटन गर्नुहुने

More from this channel