Kantipur Samachar | महँगो अनुदानको चामल

936 views · Published 31 December 2018 · 2:18 · Indexed 26 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

जापान सरकारले कर्णाली प्रदेशवासीलाई वितरण गर्न अनुदानमा दिएको चामल खाद्य संस्थानको गोदाममा थन्किएको छ । संस्थानले महँगो मूल्य निर्धारण गरेपछि चामल बिक्री हुन नसकी गोदाममा थन्किएको हो । जापान सरकारले २०१६ मा १५ हजार क्विन्टल र २०१७ मा १२ हजार चार सय क्विन्टल चामल कर्णाली पठाउनका लागि सुर्खेत ल्याएको हो ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel