The Headliners interview with Yogendra Rai Yadav | Journalist Tejendra Kafle | 09 April 2017

891 views · Published 9 April 2017 · 26:54 · Indexed 20 October 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले संघीय समाजवादी फोरम नेपालका नेता योगेन्द्र राय यादवसँग नयाँ विधयेक पारित हुने दावी गर्दै सरकारले बैशाख ३१ गतेका लागि निर्वाचनको वातावरण बनाउने बिश्वास व्यक्त गरेको बिषयमा छलफल गरेका छौँ।

यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।

The Headliners - Talk with Yogendra Rai Yadav (Leader, Sanghiya samajbadi Forum Nepal).

The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.

More from this channel