Kantipur Samachar | सुशासनको नारा दिएर नथाक्ने दलहरु नै आर्थिक कारोवारमा अपारदर्शी

828 views · Published 26 March 2018 · 2:58 · Indexed 25 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनको सरकारले आर्थिक सम्वृद्दिकालागि सुशासन नभै हुन्न भन्दै आएको छ । नेतृत्वको कमजोरीले पार्टीले निर्वाचनमा पराजय भोग्नुपरेको भन्दै नेपाली काँग्रेसको केन्द्रीय समितिमा चर्काचर्की भैरहेको छ ।  तर सुशासनको नारा दिएर नथाक्ने प्रमुख दलहरु नै आर्थिक कारोवारमा पारदर्शी छैनन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1


Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel