कान्तिपुर समाचार | फेरि मन्त्रालय बढाउने तयारी
3,735 views · Published 9 March 2018 · 2:34 · Indexed 4 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
सरकार टिकाउन जथाभावी मन्त्रालय टुक्रयाउने र मन्त्री थप्ने प्रवृत्ति रोक्न संविधानमै मन्त्रिपरिषद्को संख्या २५ भन्दा बढाउन नपाउने सिमा तोकिएको छ । पुर्व प्रशासक काशीराज दाहाल संयोजकत्वको कार्यदलले तत्कालिन अवस्थाका ३१ मन्त्रालयलाई गाभेर १५ वटा भए प्रयाप्त हुने सुझाव दिएको थियो । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/ https://urpanel.kantipurdaily.com/kantipur/ads/videoad