तपाईहरुसँगकै 'विप्लव'लाई पक्राउ पुर्जी जारी गर्नुलाई कसरी हेर्नुभएको छ ? | Fireside Quick View
699 views · Published 27 March 2018 · 2:22 · Indexed 14 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
कार्यक्रम फायरसाइडको आजको कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालसँग कार्यक्रम प्रस्तोता भुषण दाहालले माओवादी क्रान्तिका क्रममा सँगैका 'विप्लव'लाई पक्राउ पुर्जी जारी गर्नुलाई कसरी हेरेका छन् भनि सोधेका छन्। जवाफमा मन्त्री खनालले यस किसिमका अदालती प्रक्रियामा द्वन्द्वकालमा आफु पनि परेको र यो क्याविनेटको निर्णय नभएको बताएका छन् । पुरा शृंखला यहाँ हेर्नुहोस् : https://www.youtube.com/watch?v=Ox3VCXJQkDg Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/