कान्तिपुर समाचार | मन्त्रिपरिषद्ले अझै पाएन पूर्णता
2,653 views · Published 11 March 2018 · 2:25 · Indexed 20 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
दुई तिहाइ निकटको वाम गठवन्धनवाट प्रधानमन्त्री बन्नु भएका ओलीका लागि विश्वासको मत लिने काम औपचारिकता मात्र हुने छ । तर पार्टीभित्रका आकांक्षीको व्यवस्थापन र गठवन्धन दललाई विश्वासमा लिएर मन्त्रिपरिषद् विस्तार गर्ने काम भने उहाँका लागि चुनौतीपूर्ण छ । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/