कान्तिपुर समाचार | लाइनमा बसेर मात्रै सवारी चढनुपर्ने अभियान शुरु
3,649 views · Published 18 December 2017 · 2:37 · Indexed 20 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
नीजि सवारी साधन नहुनेका लागि सार्वजनिक यातायातको विकल्प छैन । तर राजधानीमा सार्वजनिक गाडीमा चढ्न समेत सजिलो छैन । अझ कार्यालय समय र साँझपख त गाडीभित्र पुग्दा युद्ध जिते जस्तै लाग्छ । यात्रुका लागि सार्वजनिक यातायात कष्टकर बन्न थालेपछि ट्राफिक प्रहरीले लाइनमा बसेर मात्रै सवारी चढनुपर्ने अभियान शुरु गरेको छ । Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/