Kantipur Samachar | दुई अध्यक्षबीचको अलमलले सरकार र पार्टी संचालनमै समस्या
771 views · Published 5 December 2018 · 3:17 · Indexed 10 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई दुई अध्यक्ष प्रणालीले अप्ठ्यारो पर्दै गएको छ । अन्तरिम कालका लागि भन्दै दुई अध्यक्ष रहने प्रणाली अपनाएको पार्टी, यही प्रणालीका कारण गतिहीन बन्दै गएको छ । आकस्मिक निर्णय लिन होस् वा समन्वय गर्न, दुइ अध्यक्षबीचको अलमलले सरकार र पार्टी संचालनमै समस्या हुन थालेको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/