यसरी भयो दिनदहाडै काठमाण्डौँमा गोली हानी हत्या

4,411 views · Published 9 October 2017 · 1:42 · Indexed 8 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

अब काठमाण्डौँमा दिउँसै गोली चल्न थाल्यो। किन हत्या भयो शरदकुमार गौचनको? को थियो गौचनलाई गोली प्रहार गर्ने व्यक्ति ? हेर्नुहोस् गौचनको हत्या कसरी भयो ? 
थप जानकारीका लागि यस लिंकमा गई २३ आश्विन २०७४, सोमबारको समाचार हेर्नुहोस्।
https://www.youtube.com/watch?v=DHfgvx05pKU

Our Facebook Link: https://www.facebook.com/kantipurtelevisionnetwork/
Our Twitter Link: https://twitter.com/ourktv

More from this channel