Kantipur Samachar | अझै पुरा भएन फास्ट ट्रयाक निर्माणको डिपीआर

1,447 views · Published 16 September 2018 · 3:05 · Indexed 26 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सरकारले २०७४ वैशाखमा फास्ट ट्रयाक निर्माणको जिम्मेवारी सेनालाई दिएको हो । त्यसको एक महिनामै शिलान्यास गरिएको फास्ट ट्रयाक साउनको अन्तिम साता सडक विभागले सेनालाई हस्तान्तरण गर्यो । यो अवधिमा सेनाले स्थायी तथा अस्थायी सैन्य पोष्ट बनाउने, निर्माणस्थलमा पर्ने रुख काट्ने, निर्माण सामग्री खरिद गर्ने तथा अन्य पूर्वाधार बनाउने काम गरेको छ । २०६९ सालमै  ट्रयाक खोलिसकिएको परियोजनाको डिपीआर बनाउन किन ढिलाइ भइरहेको छ त ?

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel