मानव अङ्गबाट बायो ग्याँस (Bio gas from Human organs at Teaching Hospital)
1,017 views · Published 2 July 2018 · 4:36 · Indexed 23 September 2026
Channel: Nagarik Network · 2018 · Film & Animation
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट हरेक दिन ९ सय ६८ किलो संक्रमित, प्लास्टिकजन्य, कागज र अन्य फोहोर निस्कने गरेको छ।बिरामीदेखि बिरामीका कुरुवा र अस्पतालमा आउने अन्य सबै आगन्तुकले फाल्ने फोहोर वस्तु अस्पतालका विभिन्न स्थानमा राखिएका डस्टविनमा संकलित हुन्छन्।अटोक्लेभ मेसिनको प्रयोग गरी अहिले अस्पतालजन्य संक्रमित फोहोरलाई निर्मलीकरण गरी प्रशोधन शुरु गरिएको छ। Story - Bishnu Lamichhane Video/Edit -Dipendra Rokka