Kantipur Samachar | दिवंगत प्रहरीका परिवारका सदस्यले आँसु झारेपछि माहोल भावुक
1,611 views · Published 12 October 2018 · 2:48 · Indexed 20 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा मनाइएको प्रहरी स्थापना दिवस कार्यक्रममा प्रहरीका अलावा अलावा दिवंगत प्रहरीका परिवारका सदस्य पनि सहभागी भए । स्थापना दिवसका दिन खुशी साटासाट गर्नुपर्ने ठाउामा माहोल एकाएक भावुक बन्यो । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/