कान्तिपुर समाचार | शितलहरका कारण मर्नेको सख्या ११ पुग्यो
2,327 views · Published 12 January 2018 · 1:33 · Indexed 23 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
उता, राप्ती नदीमा आएको बाढीले घर खेत बगाएपछि बिचल्ली अवस्थामा जंगलमा आश्रय लिँदै आाएका बाँके फत्तेपुरका एक सय ९० घर परिवारलाई जाडोमा राहत स्वरुप ओढ्ने, ओछ्याउने, न्यानो कपडासहित प्रतिपरिवार पाँच हजार रुपैयाँ वितरण गरिएको छ । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/