गित गाउँदै यसरी भोट मागे बिक्रम बरालले Bikram Baral || Nepal Idol Season 2 || Pokhara || Jukson TV

1,686 views · Published 11 December 2018 · 2:04 · Indexed 1 November 2026

Channel: Jukson TV · 2018 · Entertainment

Watch on YouTube

गित गाउँदै यसरी भोट मागे बिक्रम बरालले  Bikram Baral || Nepal Idol Season 2 || Pokhara || Jukson TV
नमस्ते सबै मायालु मन हरु लाई
अनि धन्यवाद हजुरहरु सबैलाई
देश तथा बिदेशबाट आफ्नो दुख कष्ट भुली मलाई मायाँ सपोर्ट र vote गरिदिनुहुने सम्पुर्ण आत्मीय मुटुहरु प्रती हार्दिक आभार व्यक्त गर्दछु ।
हजुरहरुले दिनु भएको मयाँ सपोर्ट र हौसला कारण Nepal Idol को मन्चमा यहाँ सम्म पुग्न सफल भएको छु । मलाई यहाँहरु प्रती धेरै बिश्वास छ मलाई सधै यस्तै साथ सहयोग गरिराख्नु हुनेछ । 
Bikram Baral || Pokhara || Nepal Idol Season 2 
#BikramBaral
#NepalIdolSeason2
#JuksonTV
#JuksonIsEverywhere

More from this channel