Kantipur Samachar | प्रदेश सरकारलाई पञ्चवर्षिय योजना बनाउन सघाउने काम अघि बढ्यो

745 views · Published 20 November 2018 · 2:49 · Indexed 23 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

राष्ट्रिय योजना आयोगले सातवटै प्रदेश सरकारलाई पहिलो पञ्चवर्षिय योजना बनाउन सघाउने गरि काम अघि बढाएको  छ । केन्द्रीय योजनासँग नबाझिने गरी  प्रदेशका आवश्यकता अनुसार योजना बनाउनका लागि सहयोग गर्न आयोगका पदाधिकारी  सुदूरपश्चिम प्रदेश पुगेका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel