इपिएल रिभ्यु : नेपाली खेलाडीको प्रदर्शन निराशाजनक ! Everest Premier League 2018
247 views · Published 13 December 2018 · 3:52 · Indexed 6 October 2026
Channel: Kharibot · 2018 · Entertainment
एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा हुने कुल १९ खेल मध्ये ९ खेल सकिएका छन्। खेल सकिदा इपिएलमा विदेशी खेलाडीको दबदबा देखिएको छ भने नेपाली खेलाडीहरुको समग्र प्रदर्शन निराशाजनक देखिएको छ। विदेशी खेलाडीले लगातार बलिङ्ग र ब्याटिंगमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने नेपाली खेलाडीको प्रदर्शन अहिलेसम्म औसत नै देखिएको छ। इपिएलमा आज कुनै खेल हुने छैनन् भने भोलि देखि समुह चरणका खेलहरु सुरु हुने छन्। दर्शकवृन्द, यस भिडियोको 0:09 मा 'कुल १९ खेलमध्ये' हुनुपर्नेमा गल्तिवश '११९ उच्चारण हुन गएको छ । सन् २०१८ को' इपिएल टी–२० क्रिकेट प्रतियोगिता कुल १९ खेलहरू मात्रै हुने कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छौं । Kharibot TV is an official YouTube Channel of Kharibot Media Pvt. Ltd.. We publish videos on current affairs, entertainment, sports and interviews. Connect with Kharibot TV: Our official website : https://kharibot.com Facebook Page : https://www.facebook.com/kharibot/ Twitter : http://twitter.com/kharibot2015 Email : [email protected] #EPL2018 #KharibotSports #KharibotTV
More from this channel
-
0:58
Durbarmarg Aglaagi kharibot
-
0:37
police arrested gaja smuggler at Bara
-
2:07
Samsad I UML I Purushottam Paudel I International Airport I Bara wmv
-
0:22
८४ वर्षीय वृद्धद्वारा मतदान
-
2:03
Shrinkhala Khatiwada लाई Head to Head Challenge मा यसरी जिताउनुहोस् | MISS WORLD 2018
-
6:17
के हो #MeToo आन्दोलन ? MeToo explained
-
2:50
कति कमाउँछन् सन्दीपले? Sandeep Lamichhane's Earnings revealed
-
2:34
Shrinkhala number one in Voting ! Shrinkhala Khatiwada Miss World 2018