What is expected from NRN UAE?

91 views · Published 9 September 2017 · 1:25 · Indexed 12 November 2026

Channel: Nepalese in UAE · 2017 · Entertainment

Watch on YouTube

कस्तो हुनु पर्छ एन आर एन यु ए ई ? ? 
अनी के चाहान्छ ४ लाख नेपालीहरु ? ? 
 पटक पटक आउने नयाँ कार्यसमिती प्रतिबद्द्ता मात्रै कि काम पनि ? ? 
हामी खोज्ने छौ सबै सवालको जवाफ....
       प्रवासी आनलाईको खोजी जवाफदेहिताको !
तपाईको सवाल उम्मेदवारहरुको जवाफ 
"प्रवासी खुल्ला बहस फेसबुक लाईभ" मार्फत...

  आउनुस सहभागी बन्नुहोस र जवाफ माग्नुहोस आफ्ना उम्मेदवारहरुसँग 
१२ सेप्टेम्बर मंगलबार राती ९ बजे पछी हामी लिएर आउँदै छौ एउटा खुल्ला बहस "एनआरएन बिशेष खुल्ला बहस 
मात्र प्रवासको प्रष्ट दर्पण प्रवासी अनलाईनमा

More from this channel