के हो अनलाईन डिग्री ?
176 views · Published 6 August 2018 · 3:41 · Indexed 27 September 2026
Channel: HKNepali · 2018 · Education
के तपाई एचकेडीएसई परीक्षाबाट निराश हुनुहुन्छ ? वा तपाई हाईस्कुल डिप्लोमा परीक्षाबाट असन्तुष्ट हुनुहुन्छ ? #OnlineDegree #OnlineEducation की तपाई नेपालबाट उच्चमाध्यमिक पढेर आउनु भयो तर युनिभर्सीटी पाउनु भएन अव के गर्ने ? यस्तै थुप्रै समस्याहरुको समाधानका रुपमा आज म तपाईलाई अनलाईन डीग्रीको बारेमा केही कुरा बताउनु चाहान्छु । अनलाईन डीग्री पनि पारंपारिक रुपमा चल्दै आएको शैक्षिक डीग्रीसँग समानता नै छ । किनकी विधार्थीहरुले क्याम्पसमा पुगेर अध्ययन गरिरहेका बिधार्थीहरुले झै समान पाठ्यक्रमको प्रयोग गर्छन् । From an academic perspective, an online degree is exactly the same as a traditional degree, with students following the same curriculum as their on-campus counterparts. Since so many on-campus courses include technology learning elements, such as online discussion forums or digital assignments, sometimes the only difference between an online and on-campus course is the form of the class lecture. ~ क्याम्पसमा पुगेर अध्ययन गर्नेहरु ले पनि अध्ययनकालागि पाठ्यक्रम र पाठ्यसामाग्रीहरु डिजिटल नै प्रयोग गर्छन् । उनीहरुले पनि अध्ययन अनलाईनको माध्यमले गर्छन । यसर्थ अनलाईन र अनक्याम्पस स्टडीमा मात्र भिन्नता भनेको शिक्षा प्राप्तकालागि प्रयोग गरिने स्थान मात्र हो । हिजोआज अनलाईन पठनपाठनकालागि प्राय सबै शैक्षिक संस्थाहरुले अनलाईन डीग्रीको प्रबन्ध गर्ने गरेको छ । ~~~~~~ HK Nepali Channel is authorised to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) ~~~~~ 🔔Turn Notifications on and you will never miss a video again🔔 Our Most Recent Upload ~ https://goo.gl/CU0vDa Channel Page Link ~ https://goo.gl/47AAHt Latest Live : https://goo.gl/3UI4v9 Subscription: https://goo.gl/4ieA8R Facebook https://goo.gl/SyRCD8ge https://www.facebook.com/hknepalichannel/ Twitter Link: https://twitter.com/devhknepali -~-~~-~~~-~~-~- Please watch: "Visit Nepal Year 2020 in Hong Kong | Interview in Nepali @HK Nepali Channel" https://www.youtube.com/watch?v=KUD6UE6jZ70 -~-~~-~~~-~~-~-
More from this channel
-
2:22
Making Children Songs
-
28:10
An interview with Saaz Singh
-
5:45
Kirat Yakthung Chumlung Artists
-
2:17
Cultural Activity in Monkey Hill
-
10:29
KIMFF in Hong Kong || Video Report
-
1:21
Purkha Divas 2015
-
20:26
A brilliant, motivated and sociable Nepalse girl : Reshma Gurung
-
9:50
Hong Kong Nepalese literary activity || Nepali