नेपाली समाज युएइ - Nepali Samaj UAE Candidates 2017

69 views · Published 3 July 2017 · 3:05 · Indexed 21 September 2026

Channel: Nepalese in UAE · 2017 · Entertainment

Watch on YouTube

प्रबासी अनलाई - युएई – नेपाली समाज युएइको आगामी कार्यकालका लागि उम्मेद्वारी दर्ता सम्पन्न भएको छ ।
नेपाली समाज युएइको १७ -१९ कार्यकालका लागि ११ जनाको उम्द्देवारी दर्ता भएको छ । निर्बाचन समितिले उमेद्वारी दर्ता गर्न आज सम्मको म्याद दिएको थियो । समाजको १३ औ अधिबेशन आगामी शुक्रबार  युएइको बरदुबईमा हुदै छ ।
अध्यक्ष पदमा चन्द्र प्रकाश सापकोटा र भिम अधिकारिको उम्मेद्वारी दर्ता भएको हो ।सापकोटा नेपाली समाजका बर्तमान अध्यक्ष हुन् भने अधिकारि धार्दिंग सेवा समाज युएईका निबर्तमान अध्यक्ष हुन् ।
त्यस्तै उपाधक्ष्य पदका लागि कमला भण्डारी प्रबिन काजि श्रेष्ठ र नोमन सिद्दिकी को उम्द्देवारी दर्ता भएको निर्बाचन समिति संयोजक गोबिन्द ढकालले प्रबासी अनलाईन लाइ बताए।
महासचिबमा तोयानाथ लम्साल, कोशाध्यक्षमा गोबिन्द प्रसाद भट्टराई र सचिबमा कृष्ण पौडेलको उम्मेवारी दर्ता भएको छ ।
सदश्यहरुमा गणेश न्यौपाने, हरिप्रसाद चापागाई र बिक्रम पौडेलले आफ्नो उमदेवारी दर्ता गरेका छन् । Read more @ http://prabasi.online/nepali-samaj-uae-election-name-announcement/

More from this channel