NRN Program Part 1

338 views · Published 1 March 2014 · 33:49 · Indexed 28 October 2026

Channel: Nepalese in UAE · 2014 · News & Politics

Watch on YouTube

गैर आबसिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदका अध्क्षय शेष घले तथा युएइका लागि नेपाली महामहिन राजदुत धनन्जय झाको आथित्यमा संम्पन्न उक्त कार्यक्रममा अनिश खालिंग राइ बचाऊ अभियानको सम्बन्धमा अहिले सम्म भएका सम्पूर्ण काम बारेमा जानकारी तथा युएइमा रहेका नेपाली हरुले भोग्नु परेका समस्या हरुको बारेमा अन्तरक्रिया गरिएको थियो। Read more news @  http://www.prabasionline.com/save-anish-khaling-rai-by-nrn-uae/

More from this channel