Mr. Hong Kong Nepal Bodybuilding Championship 2018 | Winners

2,212 views · Published 27 December 2018 · 8:28 · Indexed 26 September 2026

Channel: HKNepali · 2018 · Nonprofits & Activism

Watch on YouTube

Bodybuilding championship in Hong Kong. Bodybuilders take part in the Mr.  Hong Kong Nepal 2018 bodybuilding championship in Hong Kong. 

Manish Limbu claimed gold medal in the open category of the Mr. Hong Kong Nepal 2018 bodybuilding championship. 

Manish Limbu - Champion/Best Pose
CP Sunuwar - 1st Runner - Up
Rith Bikram Malla - 2nd Runner up
मनिष लिम्बू बने मिस्टर हङकङ नेपाल २०१८

हङकङ नेपाली बडीबिल्डिङ एशोसिएशनले आयोजना गरेको मिस्टर नेपाल हङकङ २०१८ शारीरिक सुसगठन प्रतियोगिताको शीर्ष उपाधि मनिष लिम्बूले हात पारेका छन् ।

याउ मा तेईमा हेनरी जी लेउङ कम्युनिटी सेन्टरमा सम्पन्न भएको प्रतियोगितामा सीपी सुनुवार फस्ट रनरअपको उपाधि हात पारेका थिए ।  रीत विक्रम मल्लको भागमा भने सेकेण्ड रनरअपको उपाधि परेको थियो । 

विजेत मनिषले शीर्ष उपाधि सहित बेष्ट पोजको उपाधि हात पारेका हुन् । प्रतियोगितामा 
५ जना खेलाडीहरु सहभागी हुने भनिएता पनि स्वस्थका कारण खेलाडीहरु विमारी भएका कारण ३ जना खेलाडीहरुले मात्र प्रतिस्पर्धाको फाइनल चरणमा प्रतिस्पर्धा गरेका हुन् । सन् १९९८ सालमा पहिलो पटक आयोजना गरिएको शारीरिक सुगठनकालागि चर्चित नेपाली समुदायमा प्रतिष्ठित बनेको प्रतिस्पर्धामा यसपालि सम्पन्न भएको प्रतिस्पर्धा चौधौं संस्करण हो । 

विजयी खेलाडीहरुमा विजेतालाई ८ हजार डलर, फस्ट रनरअपलाई ६ हजार र सेकेण्ड रनरअपलाई ४ हजार डलर नगद पुरस्कार राशी प्राप्त गरेका थिए । वेष्ट पोजको उपाधि प्राप्त गर्ने खेलाडीलाई १ हजार डलर प्रदान गरिएको थियो । 

कार्यक्रममा मिस हङकङ नेपाल २०१८ संगै संयुक्त रुपमा आयोजना गरिएको थियो । 

#mrhknepal #nepalibodybuilders
~~~~~~
#HKNepali Channel is authorised to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
~~~~~
🔔Turn Notifications on and you will never miss a video again🔔
Our Most Recent Upload ~ https://goo.gl/CU0vDa
Channel Page Link ~ https://goo.gl/47AAHt
Latest Live : https://goo.gl/3UI4v9
Subscription: https://goo.gl/4ieA8R
Facebook https://goo.gl/SyRCD8ge

https://www.facebook.com/hknepalichannel/
Twitter Link: https://twitter.com/devhknepali

-~-~~-~~~-~~-~-
Please watch: "Visit Nepal Year 2020 in Hong Kong | Interview in Nepali @HK Nepali Channel" 
https://www.youtube.com/watch?v=KUD6UE6jZ70
-~-~~-~~~-~~-~-

More from this channel