Dev Raj Rai || Primary One Admission 2017 : Facebook Live

89 views · Published 21 November 2016 · 9:19 · Indexed 28 October 2026

Channel: HKNepali · 2016 · People & Blogs

Watch on YouTube

प्राथमिक भर्ना सम्बन्धि जरुरी सूचना ः हङकङवासी नेपाली दाजुभाइहरुमा एक जरुरी सूचना जो अभिभावकहरु प्राथमिक कक्षा १ भर्नाकालागि गत सेप्टेम्बरमा फारम भर्नु भएको थियो – आज रिजल्ट आएको छ । ज–जसले विद्यालय प्राप्त गर्नु भयो तपाईलाई बधाई छ । अब भर्ना पाएकाहरुले के गर्ने ? भर्ना नपाएकाहरुले के गर्ने ?

-~-~~-~~~-~~-~-
Please watch: "Visit Nepal Year 2020 in Hong Kong | Interview in Nepali @HK Nepali Channel" 
https://www.youtube.com/watch?v=KUD6UE6jZ70
-~-~~-~~~-~~-~-

More from this channel