बाचुन्जेल आदिबासी जनजातिको पहिचानकै लागि समर्पित गर्छु || Indigenous Talk Time With Dr. Om Gurung

451 views · Published 20 April 2017 · 46:58 · Indexed 3 October 2026

Channel: NICE Television HD · 2017 · Entertainment

Watch on YouTube

लाखौँ शुभचिन्तक र आफन्तहरुको साथ र सहयोगमा मृगौलाको प्रत्यारोपण र क्यान्सरको उपचार पछि, करौडाँै खर्चेर नाफाको जिन्दगी बाँचिरहेकोले अवको जिन्दगीलाई म त्यसै फाल्न चाहन्न । अलि भावुक बन्दै उहाँ थप्नुहुन्छ, म जति बाँच्छु, आफुले सकेसम्म र भ्याएसम्म नेपालका उड्पीडित आदिबासी जनजाति, दलित, महिला, क्षेत्र तथा वर्गको अधिकार र पहिचानको लागि बाँच्नेछु । उनीहरुकै बारेमा अध्ययन अनुसन्धान गरेर बाँच्नेछु । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र मानवशास्त्र केन्द्रिय विभागका विभागीय प्रमुखबाट भर्खरै उमेर पुगी अवकाश लिनुभएका उहाँ यो समय झन खुलेर आदिबासी जनजातिहरुको पहिचान, हकअधिकार र उनीहरुलाई शसक्तिकरण गर्ने क्षेत्रमा काम गर्ने अवसर मिलेको बताउनुहुन्छ प्रा.डा. ओम गुरुङ । लामो समयदेखि प्राध्यापन गर्नुभएका गुरुङ नेपालकै एक वौद्धिक व्यक्ति हुनुहुन्छ । नेपाल आदिबासी जनजाति महासंघका पुर्व महासचिव उहाँ लामो समयदेखि आदिबासी जनजातिका पहिचानका लागि अगुवाको रुपमा निरन्तर लाग्दै आउनु भएको छ । उहाँसँग नाइस मिडिया नेटवर्कले समसामयिक र नेपालका आदिबासी जनजातिका सवालहरु लगायतका विभिन्न विषयवस्तुहरुमा रहेर कुराकानी गरेको छ ।

Indigenous Talk Time (आदिवासी सम्बाद समय), An Interview With Former General Secretary of NEFIN, Head of Sociology and Anthropology Center Department of Tribhuwan University (TU) Dr. Om Gurung by NICE Media Network/Magar Media only on Magars Creation Official YouTube Channel.

# Unauthorized downloading and uploading From This YouTube channel is Strictly Prohibited And will attract punitive measures from Magars Creation Co. Pvt. Ltd.

# Right for this video is provided by Magars Creation Co. Pvt. Ltd.

Production/Distribution: 
~~~~~~~~~~~~~~~~
Magars Creation Co. Pvt. Ltd.
(Film/Music Production House)
Bag Bazar-31, Kathmandu, Nepal
Mobile: +977-9808334712 / Viber: 9843770385
Tel: 01-4240141 Ext.808 / 809 / 810
Website : www.magarscreation.com
E-mail : [email protected]

Media Partner :
~~~~~~~~~~
NICE Media Network
NICE Radio
Magar Media (मगर संचार)
Magarmedia.com / Nicefmnepal.com

A World of Nepali Music & Entertainment, Keep Loving Nepali Music and Movies Along With News and Interviews. Please Subscribe "Magars Creation" Channel.

Subscribe "Magars Creation" Channel Directly for unlimited Nepali entertainment - songs, music videos, movies.

Like us on Facebook:
https://www.facebook.com/themagarscreation

Subscribe Our Youtube Channel:
https://www.youtube.com/magarscreation

Follow us on Twitter:
https://twitter.com/themagars

Circle us on G+
https://plus.google.com/101961930476209098706

© & Ⓟ All Right Reserved Magars Creation Company Pvt. Ltd.

More from this channel